प्रधानाध्यापकसँग सम्बन्धित सबै दैनिक कामहरू एकै ठाउँमा — तलको ट्याबबाट छान्नुहोस्। हाल पोर्टलमा तयार भइसकेका फिचरहरू सिधै खुल्छन्; बाँकी फिचरहरू क्रमशः थपिँदै जाने भएकाले "आउँदैछ" लेखिएको छ।
व्यक्ति वा समूहलाई उनीहरूको फोन/ब्राउजरमा सिधै सूचना पठाउनुहोस्। नोटिफिकेसन खोलेका (App install गरेका) उपकरणमा मात्र पुग्छ।
नोटिफिकेसन अवस्था
कसलाई पठाउने?
सन्देश
पछिल्ला पठाइएका
लोड हुँदैछ…
ई-हाजिरी सारांश
पोर्टलमा उपलब्धकक्षा-शिक्षकले हरेक कक्षाको दैनिक विद्यार्थी उपस्थिति (Present/Absent/Leave) यहीँबाट लिने हुनाले, यो पहिल्यै "E-Attendance" मेनुमा रहेको उही फिचर हो — माथिको बटनबाट सिधै त्यहाँ पुगेर आजको हाजिरी हेर्न/भर्न सकिन्छ।
आजको ई-हाजिरी सारांश
शिक्षक ई-हाजिरी सारांश
पोर्टलमा उपलब्धशिक्षक/कर्मचारीको दैनिक आगमन/प्रस्थान समय Manage Teachers → "Teacher E-Attendance" बाटै लिइने हुनाले, यो पहिल्यै त्यहाँ रहेको उही फिचर हो — माथिको बटनबाट सिधै त्यहाँ पुगेर आजको हाजिरी लिन/हेर्न सकिन्छ।
आजको ई-हाजिरी सारांश
आज अनुपस्थित हुने तथा विदा जनाएका शिक्षकहरु
साप्ताहिक ई-हाजिरी सारांश
मासिक ई-हाजिरी सारांश
यस महिनाको शिक्षक ई-हाजिरी चार्ट
बिदा
पोर्टलमा उपलब्धशिक्षक/कर्मचारीको बिदा सम्बन्धी सबै काम तलका उप-ट्याबबाट: कुनै शिक्षक/कर्मचारी छानेर निजको विदा-खाता हेर्ने र पेन्डिङ निवेदन स्वीकृत/अस्वीकृत गर्ने ("विदा ड्यासबोर्ड"), र नियमअनुसार पाउने विदा (दिन) स्थायी/अस्थायीका लागि छुट्टाछुट्टै मिलाउने ("विदा नियम सेटअप")।
कुनै शिक्षक/कर्मचारी छानेर निजको विदा-खाता (नियमअनुसार पाउने, लिइसकेको, र बाँकी विदा) हेर्नुहोस्, र पेन्डिङ रहेका निवेदन "निवेदन" स्तम्भको बटनबाट यहीँबाट स्वीकृत/अस्वीकृत गर्नुहोस्।
सबै विदा निवेदन (शै.व. —)
लोड हुँदैछ…
विस्तृत विवरण हेर्न माथिबाट कुनै शिक्षक/कर्मचारी छान्नुहोस् (वा माथिको सूचीमा नाममा थिच्नुहोस्)।
विवरण
लिइएका विदाहरु (शै.व. —)
Disclaimer: "जम्मा खर्च भएका" र "बाँकी" यसै शैक्षिक वर्षमा स्वीकृत भएका निवेदन मात्र गनेर हिसाब गरिएको हो (पेन्डिङ/अस्वीकृत गनिँदैनन्)। "बचेको सञ्चित नहुने विदा" मा भैपरी आउने र पर्व विदा (साँच्चिकै हरेक वर्ष दोहोरिने) मात्र जोडिन्छ — प्रसूति/प्रसूति स्याहार/किरिया र अध्ययन/असाधारण/बेतलबी (सेवा-अवधिभरकै एकमुष्ट हक) यसमा नजोडिने; ती किसिमको पाउने/लिइसकेको विवरण "वार्षिक विदा हिसाब" तालिकामा हेर्नुहोस्। "सञ्चित हुने बिदा" Manage Teachers → Experience को "Sanchit Birami Bida (Till Date)" बाट सुरु हुन्छ, अनि यस वर्षको हक थपेर र यसै वर्ष स्वीकृत भई खर्च भएको बिरामी विदा घटाएर देखाइएको हो — त्यो "Till Date" मान वर्षको अन्त्यमा अद्यावधिक गर्नुहोस्। नियमअनुसार पाउने विदा (दिन) मिलाउन "विदा नियम सेटअप" उप-ट्याब हेर्नुहोस्।
वार्षिक विदा हिसाब
पोर्टलमा उपलब्धशै.व. — — स्थायी र अस्थायी शिक्षक/कर्मचारीको नियमानुसार पाउने र यसै वर्ष लिइसकेको (स्वीकृत भएका मात्र) विदा किसिम-अनुसार, तल "किसिम" छानेर। "पाउने" मान माथिको "विदा नियम सेटअप" उप-ट्याबकै हो — त्यहाँ बदल्नासाथ यहाँ पनि अद्यावधिक हुन्छ। पोर्टलमा भेटिएको जानकारी (नियुक्तिको प्रकार/मिति) स्वतः देखिन्छ; नभेटिएको भए सोही ठाउँमा हातैले भर्न मिल्छ। कैफियत यहीँबाट थप्न/सच्याउन सकिन्छ। "Edit" ले पाउने/लिइसकेको मान सच्याउन र "प्रिन्ट" ले छानिएको किसिम मात्र प्रिन्ट गर्छ।
समष्टिगत बिरामी विदा अभिलेख तालिका
पोर्टलमा उपलब्धस्थायी शिक्षक/कर्मचारी सबैको बिरामी बिदा अभिलेख एकैचोटि — संकेत नंबर, असाधारण/बेतलबी विदा वा गयल कट्टी भए सोको अवधि, र कैफियत यहीँबाट भर्न/सच्याउन मिल्छ (स्वतः सुरक्षित हुन्छ)। "पाकेको" र "खर्च भएको" सामान्यतया Manage Teachers → Experience का "Sanchit Birami Bida (Till Date)" र ठीक तलकै "Sick Leave Spent" बाट सिधै आउँछन्, तर माथिको "सम्पादन गर्नुहोस्" थिचेर यहीँबाट पनि सच्याउन मिल्छ — त्यसो गर्दा शिक्षक/कर्मचारीको प्रोफाइल (Manage Teachers) मा पनि सोही मान स्वतः अद्यावधिक हुन्छ; "बचत" = पाकेको - खर्च भएको (आफैँ गणना हुन्छ, सम्पादन गर्न मिल्दैन)। यहाँ गरेको कुनै पनि सम्पादन (संकेत नंबर, असाधारण/बेतलबी विदा अवधि, कैफियत, पाकेको/खर्च भएको) सोही शिक्षक/कर्मचारीको "बिरामी विदा अभिलेख फारम" मा पनि स्वतः देखिन्छ, किनभने दुवैले उही डाटा साझा गर्छन्। Export Excel बाट हालको तालिका डाउनलोड गर्न, Blank Template बाट संकेत नंबर/असाधारण विदा/कैफियत खाली राखिएको प्रति डाउनलोड गर्न, र सोही फाइल भरेर तल Import गरी एकैचोटि धेरै शिक्षक/कर्मचारीको विवरण अद्यावधिक गर्न मिल्छ।
बिरामी विदा अभिलेख फारम
पोर्टलमा उपलब्धशिक्षक/कर्मचारी छानेर निजको व्यक्तिगत बिदा अभिलेख फारम हेर्नुहोस् र तल "फारम प्रिन्ट गर्नुहोस्" बाट शिक्षक र प्रधानाध्यापकको दस्तखतसहित प्रिन्ट गर्नुहोस्।
माथिबाट कुनै शिक्षक/कर्मचारी छान्नुहोस् — निजको बिदा अभिलेख फारम यहाँ देखिनेछ।
विदा नियम सेटअप
पोर्टलमा उपलब्धनियमअनुसार पाउने विदाहरु (दिन) स्थायी र अस्थायी शिक्षक/कर्मचारीलाई छुट्टाछुट्टै मिलाउनुहोस् — तलको मान परिवर्तन गर्नासाथ सोही किसिमका सबैलाई लागू हुन्छ। स्थायीको लागि पहिलोपटक नेपालको शिक्षा नियमावली, २०५९ बमोजिमको पूर्वनिर्धारित (default) मान स्वतः भरिन्छ — आवश्यकताअनुसार यहीँबाट परिवर्तन गर्न सकिन्छ।
स्थायी
अस्थायी
साझा — अध्ययन / असाधारण / बेतलबी विदा (स्थायी, अस्थायी, समय नपुगेका सबैलाई एउटै)
यी तीन विदा स्थायी/अस्थायी वा सेवा-अवधि (समय पुगे/नपुगेको) अनुसार फरक-फरक हुने भए तापनि, नियमावलीले अस्थायीलाई छुट्टै दिन तोकेको नभएकाले हाल यहाँ छुट्टाछुट्टै सेटअप नराखी एउटै साझा सीमा राखिएको छ — आवश्यक परे विद्यालयले प्रत्येक निवेदन स्वीकृत/अस्वीकृत गर्दा किसिम र सेवा-अवधि हेरेर टुँगो लगाउनुहोस्।
Disclaimer: स्थायीका पूर्वनिर्धारित मान नेपालको शिक्षा नियमावली, २०५९ अनुसार हुन् (भैपरी आउने ६, पर्व ६, बिरामी १२ — सञ्चित हुने, सुत्केरी/प्रसूति ९८, प्रसूति स्याहार १५, किरिया १५)। "अध्ययन विदा" (सेवा अवधिमा बढीमा ३ वर्ष), "असाधारण विदा" (सेवा अवधिभर बढीमा ३ वर्ष) र "वेतलबी विदा" (बढीमा ५ वर्ष) नियमावलीमा वार्षिक हक नभई सेवा-अवधिभरकै एकमुष्ट सीमा भएकाले, यहाँ ती वर्षलाई ३६५ ले गुणा गरेर (करिब) दिनमा देखाइएको हो — विद्यालयको आफ्नै अभ्यासअनुसार यी तीनवटा माथिको "साझा" खण्डमा मिलाएर प्रयोग गर्नुहोस् (स्थायी/ अस्थायी/समय नपुगेका सबैका लागि एउटै दिन लागू हुन्छ)। अस्थायीको बाँकी ६ वटा (भैपरी आउने/पर्व/बिरामी/ प्रसूति/प्रसूति स्याहार/किरिया) विदाका लागि नियमावलीले छुट्टै मान तोकेको नभएकाले, ती बकेट खाली (०) बाट सुरु हुन्छन् — विद्यालयको आफ्नै नियमअनुसार भर्नुहोस्।
प्रमाण-पत्र
पोर्टलमा उपलब्धविद्यार्थीहरुलाई विद्यालयले जारी गर्ने प्रमाणपत्रहरुको डिजिटल अभिलेख — तलको उप-ट्याबबाट किसिम छान्नुहोस्।
शिक्षकसँग अन्तरक्रिया
पोर्टलमा उपलब्धतलको सूचीमा कुनै पनि शिक्षक/कर्मचारीको नामअगाडिको चाहिएको आइकनमा क्लिक गरेर सिधै Call, SMS, WhatsApp, Viber, Messenger वा Email मार्फत सम्पर्क गर्न सकिन्छ। जुन माध्यमको नम्बर/ठेगाना फाइलमा उपलब्ध छैन, सोही आइकन धमिलो (निष्क्रिय) देखिन्छ।
कार्यमूलक अनुसन्धान (Action Research)
पोर्टलमा उपलब्धशिक्षकका प्रस्तावना स्वीकृति / सुझाव, अन्तिम प्रतिवेदन प्रमाणीकरण र का.स.मु. अंक प्रदान यहीँबाट गर्नुहोस्।
लोड हुँदैछ…