विद्यालयमा आएका पत्र (दर्ता किताब) र विद्यालयबाट पठाइएका पत्र (चलानी किताब) को आर्थिक वर्ष अनुसारको अभिलेख। नम्बर आफैँ बढ्दै जान्छ; पुरानो किताबको प्रविष्टि गर्दा नम्बर हातैले परिवर्तन गर्न सकिन्छ। चिठी ट्याबमा नेपाली वा अंग्रेजी भाषामा पत्र तयार गरी ड्राफ्ट राख्न सकिन्छ; चलानी नं. तोकेर Publish गरेपछि त्यो पत्र आफैँ चलानी किताबमा थपिन्छ। सूचना ट्याबमा विद्यालयको सूचना र खाली Letterpad ट्याबमा हातैले भर्नका लागि खाली letterpad प्रिन्ट गर्न सकिन्छ — यी दुईलाई चलानी नं. चाहिँदैन।
लोड हुँदैछ…
यस आर्थिक वर्षमा कुनै प्रविष्टि छैन।