कक्षा १–३ (मार्गदर्शन २०७६) र कक्षा ४–५ (मार्गदर्शन २०८३) अनुसार · स्तर १–४
सिकाइ उपलब्धि Import (स्थानीय विषय — कक्षा १–५)
स्थानीय विषय — को पाठको नाम र सिकाइ उपलब्धि Excel मा भरेर यहीँ import गर्नुहोस्।
त्यसपछि यो विषय माथिको विषय सूचीमा अरू विषयसरह देखिन्छ — कक्षा १–३ मा सकेको / नसकेको, कक्षा ४–५ मा स्तर १–४।
विषयको नाम Setting → Subject Setting → “स्थानीय विषय” मा राखिन्छ (नराखे “Local Subject / स्थानीय विषय”); नाम बदल्नुभयो भने यही सूची नयाँ नामसँग फेरि import गर्नुपर्छ।
स्तम्भ: कक्षा (१–५) · पाठ / थिमको नाम · सिकाइ उपलब्धि — हरेक पङ्क्तिमा एउटा उपलब्धि। कक्षा वा पाठको नाम खाली छाडे माथिकै मान लिइन्छ।
पाठ र सिकाइ उपलब्धि हातैले थप्नुहोस् / सच्याउनुहोस् —
Excel import बिना नै यहीँ पाठ (थिम) र सिकाइ उपलब्धि लेखेर मूल्याङ्कन गर्न सकिन्छ। एउटा पाठमा हरेक सिकाइ उपलब्धि अलग-अलग पङ्क्तिमा लेख्नुहोस् (क्रम-नम्बर नलेख्नुहोस्)। यो कक्षाको मात्र सूची बदलिन्छ। नाम उस्तै भए पुराना अङ्क जोगिन्छन्।
सिकाइ उपलब्धि सच्याउनुहोस् (टाइपो/गल्ती) —
माथि छानिएको थिम/पाठका सिकाइ उपलब्धिमा टाइप-त्रुटि वा गल्ती भए यहीँ सच्याउनुहोस्। सच्याइएको पाठ फारम, तालिका र छाप्ने प्रतिवेदन सबैमा देखिन्छ; विद्यार्थीका अङ्क/मूल्याङ्कन नमेटिई जोडिइरहन्छन्। “↺ मूल” थिचेर कोडमा भएको मूल पाठ फर्काउन सकिन्छ।
मूल्याङ्कन चरण:
हरेक उपलब्धिको क्रमसङ्ख्या शीर्षमा छ (थिच्दा पूरा पाठ देखिन्छ)। रातो घेरा = स्तर ३ भन्दा कम (सुधारात्मक सिकाइ चाहिने)।
डेटासहित छाप्ने (भरिएको मूल्याङ्कनसहित)
खाली (Blank) छाप्ने — अरूलाई प्रिन्ट गरेर प्रयोग गर्न दिन
विद्यार्थीको नाम, मिति र अङ्कन खाली राखिन्छ (डेटा छापिँदैन)। यस कक्षाको रुब्रिक्स अनुसारको सिकाइ उपलब्धि मात्र छापिन्छ।