जन्मदिन परेका विद्यार्थी, शिक्षक र पदाधिकारीको शुभकामना कार्ड सिस्टमको विवरणबाट आफैँ तयार हुन्छ। कार्ड ठाडो (Story / TikTok / Facebook) डिजाइनमा उच्चतम गुणस्तरको PNG फोटो का रूपमा डाउनलोड गर्न मिल्छ।
लोड हुँदैछ…
यो महिनाको जन्मदिनहरु
लोड हुँदैछ…
यो महिनाको जन्मदिनहरु
लोड हुँदैछ…
यो महिनाको जन्मदिनहरु
लोड हुँदैछ…
वेबसाइटमा "यो महिनाको जन्मदिन" (calendar grid)
हालको नेपाली महिनाको जन्मदिन calendar जस्तै आकर्षक grid मा आफैँ देखिन्छ — लग-इन चाहिँदैन, महिना फेरिँदा आफैँ अर्को महिना खुल्छ। पाहुनाको ट्राफिक Firestore बाट मात्र serve हुन्छ (Realtime Database कहिल्यै छोइँदैन)।
सार्वजनिक सूचीमा कसलाई राख्ने?
सार्वजनिक हुने: नाम, जन्मदिनको दिन, फोटो, कक्षा/पद मात्र। ठेगाना, जन्म साल, सम्पर्क नं. केही पनि जाँदैन। "जन्मदिन मनाउने मिति" भरिएको छ भने त्यही मिति प्रयोग हुन्छ।
—